Archive

स्वागत कार्यक्रम सम्पन्न

15 Mar

हिजो सम्पन्न नेपाल देखि आउनुहुने ग्लोबल गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि र खेलाडी भाईबैनिहरुलाई ऐक सक्षम भव्यरुपमा नोटिङन्घम अवस्थित गैर आवासीय नेपालीको तर्फबाट उहाँहरूले पुराउनू भयऐको योगदानको उच्च मूल्याङ्कन गर्दै अध्यक्ष हितकाजीको सहयोगमा गैर आवासीय नेपाली संघ युके र ईग्ल्याण्ड राज्यको सम्यूक्त सहकार्यमा युके महासचिव गोविन्द खरेलले सो कार्यक्रम विशिष्टरुपमा सन्चालन गर्दे र ईग्ल्याण्ड राज्यका अध्यक्ष शम्भुप्रसाद अर्यालको उपस्थितिमा उहाँहरूलाई सर्टिफिकेटको साथमा खाता र लन्डन सम्मको भाडा खर्च हामीले ब्यहोर्ने गरि स्वागत कार्यक्रम सम्पन्न गरियो।

Write a Reply or Comment