News

15 Mar

स्वागत कार्यक्रम सम्पन्न

हिजो सम्पन्न नेपाल देखि आउनुहुने ग्लोबल गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि र खेलाडी भाईबैनिहरुलाई ऐक सक्षम भव्यरुपमा नोटिङन्घम अवस्थित गैर आवासीय नेपालीको तर्फबाट उहाँहरूले पुराउनू भयऐको योगदानको उच्च मूल्याङ्कन गर्दै अध्यक्ष हितकाजीको सहयोगमा गैर आवासीय नेपाली संघ युके र ईग्ल्याण्ड राज्यको सम्यूक्त सहकार्यमा युके महासचिव गोविन्द खरेलले सो कार्यक्रम विशिष्टरुपमा सन्चालन गर्दे […]

03 Jan

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको भर्चुवल रनफेष्ट कार्यक्रमको औपचारिक उद्घाटन

लण्डन । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको भर्चुवल रनफेष्ट कार्यक्रम औपचारिक उद्घाटन भएको छ ।
राज्य समन्वय परिषद इंग्ल्याण्डका अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा सो कार्येक्रमको औपचारिक उद्घाटन गरिएको हो ।

03 Jan

एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) राज्य समन्वय परिषद इंग्ल्याण्डको आयोजनामा भर्चुअल रनफेस्ट कार्यक्रम सुरु भएको छ । शारीरिक र मानसिक स्वास्थ्यलाई प्रबद्र्धन गर्न एनआरएनए इंग्ल्याण्डले रनफेस्ट आयोजना गरेको हो ।

29 Dec

एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड गर्दै

लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले भर्चुअल दौड गर्ने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशकासाथ विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई तन्दुरुस्त रहनकासाथै स्वस्थ र सक्रिय रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

29 Dec

कोरोना भाईरस (COVID-19) सम्बन्धि जानकारी तथा अपिल

तिब्ररुपमा फैलिएको कोरोना भाइरस (Covid-19) महामारीको कारण विश्वनै त्रसित भएको र यसको कारण करिब १० हजार भन्दा बढीको ज्यान गैसको तथा करिब २ लाख ५० हजार भन्दा धेरै मानिस हरु संक्रमित भैसकेको अवस्था