आदरणीय बेलायत बासि नेपाली दाजुभाई तथा दिदि बहिनीहरु नमस्कार,
कोरोना भाईरसको कारण बेलायतमा रोकिनु भएका तथा नेपालमा जरुरि रुपमा जानुपर्ने बाध्यता भएका हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनि हरुको लागि गैरआवासीय नेपाली संघ युकेले , नेपाल सरकार एबं अन्य सरोकारवाला संग समन्वय गरि नामावली संकलन अभियान शुरु गरेको यहाँहरुलाई अबगत नै । यस प्रक्रियाको लागि NRNA UK द्वारा नामावली संकलन फाराम तयार गरि नामावली संकलन गर्दै गरेको ले यहाहरुले आबस्यकता अनुसार यो फाराम भरि पठाउनु हुन अनुरोध गर्दछौ।
कृपया यहाँ क्लिक गरि आफ्नो नामावली पठाउनुहोस
धन्यवाद,
दीपक श्रेष्ठ
अध्यक्ष
गैरआवासीय नेपाली संघ युके
राज्य समन्वय परिषद, इंग्ल्याण्ड